सामाजिक बिकास मन्त्री पुन स्वास्थ्य मन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कारबाट सम्मानित

बेनी ,शुक्रबार जेठ १७ गते । विश्व सुर्तिजन्य पदार्थरहित दिवसको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन सम्मानित भएको छ ।

minister pun

जनताको स्वास्थ्यलाई मध्यनजर गरी नेपालमै पहिलो पटक प्रदेश स्तरमा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन जारी गरी कार्यान्वयनमा ल्याउन महत्वपुर्ण भुमिका निभाएको भन्दै मन्त्री पुनलाई सम्मान गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले स्वास्थ्य मन्त्रि ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार पुनलाई सम्मान गरेको हो । पुरस्कारको राशि रु ५० हजार रुपैयाँ रहेको छ । सुर्तीजन्य पदार्थको सेवनले नेपालमा बर्षेनी २५ हजार भन्दा बढि मानिसको मृत्यु भइरहेको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार