राजनिति राष्ट्रिय समाचार

नेकपा म्याग्दीको इन्चार्जमा थापा ,अन्य जिल्लाको (सूचीसहित)

काठमाडौं,आइतबार साउन ०५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र जिृल्ला कमिटीकै मान्यता पाएका ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम सार्वजनिक भएको छ । आईतवार बसेको सचिवालय बैठकले टुंगो लगाएको म्याग्दीको इन्चार्जमा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा चयन हुनुभएको छ ।

थापा पूर्व एमालेका नेता हुनुहुन्छ । पूर्व माओवादीको भागमा परेको सहइन्चार्जको भने टुंगो लगाउन बाँकी नै छ ।

हेर्नुहोस् नामावली


सम्बन्धित समाचार

thumbnail

संक्रमित अख्तियार प्रमुखसहितको टोली संसदीय समितिमा जोखिम

काठमाडौं ।समुदायस्तरमा फैलिएको कोरोनाभाइरसको संक्रमण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्च पदाधिकारीसम्म पुगको छ । मंगलबार अख्तियारका प्रमुख आयुक्तसहित अन्य पदाधिकारीमा सो संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । अख्तियारका कुन–कुन पदाधिकारीमा…

thumbnail

घुस लिएर काठमाडौं हिँडेका खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख समातिए

काठमाडौं । नेपाल खानेपानी संस्थानको बुटवलस्थित कार्यालयका प्रमुख इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग…

thumbnail

युवा नेता ढकाल सहित चार जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा),म्याग्दीका युवा नेता बलभद्र ढकाल सहित चार जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा म्याग्दीका प्रभावशाली युवा नेता ढकाल सहित जिल्लाको बेनी नगरपालिका–३,…

One comment

  • Sete Tilija Pun says:

    ११ जिल्लाको मात्र इन्चार्ज र सह इन्चार्जहरूको नामावली देखियो। बाँकी जिल्लाको नामावली हेर्नको लागि के गर्नु पर्छ? सर?

Write a Reply or Comment