![](https://myagdinews.com/wp-content/uploads/2019/07/26047382_1149518871850243_8708143328928230166_n.jpg)
काठमाडौं,आइतबार साउन ०५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र जिृल्ला कमिटीकै मान्यता पाएका ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम सार्वजनिक भएको छ । आईतवार बसेको सचिवालय बैठकले टुंगो लगाएको म्याग्दीको इन्चार्जमा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा चयन हुनुभएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2019/07/26047382_1149518871850243_8708143328928230166_n.jpg)
थापा पूर्व एमालेका नेता हुनुहुन्छ । पूर्व माओवादीको भागमा परेको सहइन्चार्जको भने टुंगो लगाउन बाँकी नै छ ।
हेर्नुहोस् नामावली
![](https://myagdinews.com/wp-content/uploads/2019/07/Press-Statement-Work-Division-Saun-5-pdf-791x1024.jpg)