ठेकेदारको लापरबाही र ढिलासुस्तीले २५ मिटरको पुल बनाउन आठ वर्ष
मंगलबार, भदौ १० गते
। म्याग्दी न्युज संवाददाता
काठमाडौं,मंगलबार भदौ १० गते । आठ वर्षको प्रतीक्षापछि पृथ्वी राजमार्गको छेउमा रहेको महेशखोलामा निर्मित पुल सञ्चालनमा आएको छ । जिल्लाको थाक्रे गाउँपालिका महादेवबेंसीस्थित महेश खोलामाथि निर्माण गरिएको पुल ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र थियो ।
दुई चरणमा दुईवटा ठेकेदार कम्पनीमार्फत २५ मिटर लम्बाइको पुल आठ वर्षमा निर्माण सम्पन्न भएको हो ।आर्थिक वर्ष २०६८÷६९ मा डिभिजन सडक कार्यालय भरतपुरसँग पुल निर्माणका लागि काठमाडौंस्थित इसान कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको थियो । पक्की मोटरेबल पुल एक करोड ३० लाख लागतमा निर्माण गर्न इसानले सम्झौता गरेको थियो । सम्झौता गरेको ६ वर्षमा पुल ढलान गर्न लगाइएका फर्मासमेत बर्खामा बाढीले बगाएपछि निर्माण कार्य अलपत्र बनेको थियो ।
नागरिक दैनिकमा यो समाचार सरिता श्रेष्ठको बाइलाइनमा प्रकाशित छ ।
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…