ओखरबोट माविको पर्खाल भत्कियो,पहिरोले विद्यालय नै उच्च जोखिममा
मंगलबार, भदौ २४ गते
। म्याग्दी न्युज संवाददाता
तुल प्रसाद पुन ओखरबोट ,मंगलबार भदौ २४ गते । म्याग्दीको मालिका गाउँपालिका ४ स्थित ओखरबोट माविको पर्खाल भत्किएको छ । मंगलबार दिउसो विद्यालयको भवनको पर्खाल भत्किएको हो । विद्यालय भन्दा तल गएको पहिरोको कारण जमिन भासिँदै गएकाले विद्यालय नै उच्च जोखिममा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
पर्खाल भत्किदा विद्यालय सञ्चालन प्रभावित बनेको विद्यालयका प्रअ नविन कार्कीले बताउनुभयो । विद्यालय सञ्चालनको समयमा भवनको पर्खाल भत्किएको प्रअ कार्कीले बताउनुभयो । विद्यालय सञ्चालनको समयमा पर्खाल भत्किँदा विद्यार्थी शिक्षक त्रसित भएका थिए ।
भवन भत्किएपछि कक्षा छ र एकका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउन बाध्य भएको प्रअ कार्कीले बताउनुभयो ।विद्यालय सञ्चालनका लागि पर्खाल मर्मत गर्ने काम सुरु भएको छ । भिरालो जमिन र कमजोर भुगोलका कारण विद्यालय तल पहिरो गएको स्थानीयको भनाइ छ ।
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङ स्थित छ्यारछ्यारेमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ ।…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…
काठमाडौँ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट…
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गर्नुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले…