Breaking :थप २४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं,बुधबार बैशाख ३१ गते । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।
यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार