थप ३ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका ३४ वर्षीय महिला, विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार