थप १८ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ३७५ पुग्यो

काठमाण्डौ ,सोमबार जेठ ०५ गते । नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।
अहिले बेलुकी आएको रिपोर्ट अनुसार कोरोनाका १८ जना बिरामी थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार