कोरोनाबाट पाटन अस्पतालमा थप ३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरका पाटन अस्पतालमा ३ जनाको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा.रवि शाक्यले उपचारका क्रममा अस्पतालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको जानकारी दिए ।

अस्पतालका अनुसार ललितपुर पाटनका २९ वर्षीय पुरुष, रुपन्देही भैरहवाका ५७ वर्षीय पुरुष र महोत्तरीको जलेश्वरकी ६२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।नागरिकखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार