पर्वतमा तीन जनामा कोरोना संक्रमण पुष्टि

बेनी ।पर्वतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र ,पोखरा गरिएको परिक्षणमा पर्वतको कुश्मा नगरपालिका –७ का ३३ ,२० र १९ बर्षिय तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३४८२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार