बेनी नगरपालिका मंगला गाउँपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष समाचार समाज

म्याग्दीमा थप ५ जनामा कोरोना पुष्टि ,संक्रमित मध्ये दुई स्वास्थ्यकर्मी र तीन कार्मचारी

बेनी । म्याग्दीमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये बेनी नगरपालिकाका २ जना महिला बेनी अस्पतालमा कार्यरत स्टाफनर्स हुनुहुन्छ भने मंगला गाउँपालिकाका ३ जना पुरुष सोहि पालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ ।

file photo

विहिवार प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ति मा थप संख्या मा पुष्टि भएको जनाएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण गर्दा म्याग्दीमा ५ जना संक्रमित थपिएका हुन् । सवै जना कन्ट्याक्ट् टेसिङमाबाट पहिचान भएका हुन । यस अघि मंगला गाउँपालिकामा एक जना कर्मचारीमा कोरोना देखिएको थियो । भने बेनी अस्पतालमा कार्यरत डाक्टरमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

thumbnail

१४ गतेदेखि बेनी नगरपालिकाका विद्यालय खुल्ने

बेनी । कोरोना कारण बन्द भएका बेनी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय मंसिर १४ गते आइतबार देखी खुल्ने भएका छन् । बिहिबार नगरपालिकाको ६१ औँ नगर कार्यपालिकाको बैठकले जनस्वाथ्यका मापदण्डहरु पालना गरि…

thumbnail

म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ठेगाना नखुलेका ४७ बर्षिय पुरुष र बेनी नगरपालिका वडा नम्बर ७ की ४५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य…

thumbnail

म्याग्दीमा थपिए १० जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका वडा न ७का वर्ष २६ र १८ का२ जना पुरुष र वर्ष २६ र ५५ का…

Write a Reply or Comment