अन्नपूर्ण गाउँपालिका काेराेना अपडेट म्याग्दी न्युज विशेष समाचार समाज स्थानीय

म्याग्दीमा ९ जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका मात्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

ठेगाना नखुलेका गाउँपालिकाका ४५ बर्षिया महिला ,५४ र ४७ बर्षिय दुई पुरुष ,३३ बर्षिया महिला ,३७,२७,३० ३४ र २६ बर्षिय पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीका निर्मल पुर्जा सहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा

काठमाडौँ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू…

thumbnail

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन

बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै…

thumbnail

कोरोना सङ्क्रमण भएपछि बैंकले निकाल्यो कर्मचारी

म्याग्दी। कोरोनाको सङ्क्रमण पुष्टि हुनु । होम आइसोलेशन बस्नुपर्ने बाध्यता । काम गर्दै गरेको ठाउँमा जागिर खोसिनु । अनि सङ्क्रमण पुष्टि भएपछि टोल, छिमेकबाट दुर्व्यवहार हुनु यो कस्तो बिडम्बना !कोरोना जस्तो भाइरसको…

Write a Reply or Comment