![](https://myagdinews.com/wp-content/uploads/2020/05/corona-syaple-photo-.jpg)
बेनी । म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका मात्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/11/128838197_207856687388783_336476937072387701_o-725x1024.jpg)
ठेगाना नखुलेका गाउँपालिकाका ४५ बर्षिया महिला ,५४ र ४७ बर्षिय दुई पुरुष ,३३ बर्षिया महिला ,३७,२७,३० ३४ र २६ बर्षिय पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।