काेराेना अपडेट बेनी नगरपालिका मंगला गाउँपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष रघुगंगा गाउँपालिका

म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको मंगला गाउँपालिका वडा नम्बर ५ की ४८ बर्षिया एक महिला,रघुगंगा गाउँपालिका वडा नम्बर ३ का १५ र२९ बर्षिय दुई पुरुष ,बेनी नगरपालिका वडा नम्बर ७ का१४ र ४५ बर्षिय दुई पुरुष तथा सोही नगरपालिका वडा ८ का ४८ बर्षिय एक पुरुष गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।         

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थपिए ५२ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा २७ महिला र २५ जना पुरुष गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…

thumbnail

बाँकेमा दुई घण्टाको अन्तरालमा पाँच संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई घण्टाको अन्तरालमा थप पाँचजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बिहान १०ः३० देखि दिउँसो १२ः४० सम्म थप ५…

thumbnail

स्याङ्जामा गाउँमै कोरोना परीक्षण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि…