म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको मंगला गाउँपालिका वडा नम्बर ५ की ४८ बर्षिया एक महिला,रघुगंगा गाउँपालिका वडा नम्बर ३ का १५ र२९ बर्षिय दुई पुरुष ,बेनी नगरपालिका वडा नम्बर ७ का१४ र ४५ बर्षिय दुई पुरुष तथा सोही नगरपालिका वडा ८ का ४८ बर्षिय एक पुरुष गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।         

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार