बाँकेमा थप ११ कोरोना संक्रमितको मृत्यु

दाङ । पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ९ जना बाँकेका र एकरएक जना बर्दिया र कैलालीका हुन्।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ। उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा उपचारका क्रममा मृत्यु भएको हो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार