मंगला गाउँपालिका मालिका गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राष्ट्रिय

छिस्बाङमा खहरे खोलामा आएको बाढीले घर पुरिँदा एक दम्पत्तीको मृत्यु

बेनी । गएराति परेकाे अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका २२ बर्षिय गजिन रोका र उहाँकी श्रीमति १९ बर्षिय बिना रोकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार प्रहरी , जनप्रतिनिधि र स्थानीयले शव निकालेका हुन् । कानुनी प्रकृया पुरा गरेर शव आफन्तलाई बुझाइएको छ ।

 

सम्बन्धित समाचार

thumbnail

बेनी–दरबाङ सडक अवरुद्ध

बेन । म्याग्दीको बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । जिल्लाको मंगला गाउँपालिका–२, लाम्पाटामा गएको पहिरोले सडक बेनी–दरबाङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक अवरुद्ध हुँँदा जिल्लाको सदरमुकाम…

thumbnail

अपडेट : बाढीले तीन घर विस्थापित

बेनी । गएराति परेको अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदो सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा…

thumbnail

मंगला गाउँपालिकाका बाढी–पहिरो पीडित परिवारलाई घर हस्तान्तरण

बेनी । म्याग्दीको मंगला गाउँपालिकाका बाढी–पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच गत बर्ष अविरल बर्षका कारण आएको बाढी–पहिरो विस्थापित…