प्रधानमन्त्री देउवा शितलनिवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई खुकुलो बनाउने प्रावधानसहितको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफरिस गर्ने निर्णय गरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार