एमालेको अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी दर्ता

चितवन । नेकपा एमालेको अध्यक्ष पदमा डा. भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई निर्वाचन प्रक्रिया स्थगन गरेको थियो ।रावलको प्रस्तावकमा महादेव बजगाईँ र समर्थकमा दूधकला विष्ट रहेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार