
काठमाडौँ । नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँले शपथ लिनुभएको हो । उहाँ वरिष्ठ कूटनीतिज्ञ हुनुहुन्छ । नागरिक खबरबाट