
पोखरा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पोखरा आइपुग्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आउनुभएको हो।
पोखरा विमानस्थलमा उहाँलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गर्नुभएको छ । कांग्रेस–माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा आउनुभएका ओली आजै काठमाडौँ फर्किनुहुने छ । नागरिक खबरबाट