• मंगलाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार विजयी

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिनुभएको छ । ...

  • लुम्बिनी सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहमा ४ जनामात्रै मन्त्री

    बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार आयोजना गरेको १५ औं गणतन्त्र दिवस समारोहमा प्रदेशका सरकारका बहुसंख्यक मन्त्री तथा सांसदहरू नै अनुपस्थिति रहेका छन्। पुर्वनिर्धारित कार्यक्रम अनुसार सरकारले आठ बजे प्रभातफेरीसहित सिद्धेश्वरी खेलमैदानमा विशेष समारोह आयोजना गरेको थियो। शनिबार रातिदेखि नै परेको वर्षाको बावजुद प्रभात...

  • कैलालीको मोहना नदीमा नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

    धनगढी । कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ विशालनगरका ...

  • मधेश सरकारले साना किसानको बैंक खातामा सिधै १० हजार पठाइदिने

    जनकपुरधाम । मधेश सरकारले साना किसानको बैंक खातामा सिधै १० हजार रुपैयाँ पठाइदिने भएको छ । प्रदेशका सीमान्तकृत तथा न्यून आर्थिक अवस्था भएका किसान र कृषि मजदूर वर्गको खाद्य सुरक्षा तथा गरिबी निवारणमा सहयोग पुर्‍याउन भन्दै प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम कार्यान्वयन कार्यविधि बनाएको छ । एक साता...

  • नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न मन्त्री आलेको आग्रह

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कोभिड–१...

  • ट्रक व्यवसायी आन्दोलित, जेठ २० गतेदेखि लुम्बिनीका ट्रक नचल्ने

    रुपन्देही । सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादर कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् । लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा त...

  • नेतृत्वकर्ताबाटै गणतन्त्र मास्ने काम भयो : मुख्यमन्त्री पाण्डे

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र संरक्षण र संस्थागत गर्न नसकेको बताउनुभएको छ । उहाँले बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी हेटौंडामा भएको गणतन्त्र दिवसको एक कार्यक्रममा गणतन्त्रको संस्थागतका लागि काम गर्न नसक्नु अहिलेका राज्य व्यवस्थाको नेतृत्वकर्ताहरुको कमजोरी भएको बता...

  • चिकित्सक लाइसेन्सको परीक्षामा ६८ प्रतिशत परीक्षार्थी अनुत्तिर्ण

    काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्याथी फेल भएका छन् । काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशन गरेको हो । परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका र...

  • न्यायालयको अवस्था सुधारोन्मुख छ : कामु प्रधानन्यायाधीश

    काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ । आइतबार नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थाबाट पहिले भन्दा सुधार भएको बताउनुभयो। ...

  • बेनी नगर कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी (तस्बिरहरू)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट मिना कुमारी क...