
काठमाडौं । विपक्षी दलदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालको छलफल सकाएर राष्ट्रपति कार्यालय शितलनिवास प्रस्थान गरेका छन् ।
नयाँ सरकार गठनका गर्न राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा बहुमत सदस्यको हस्ताक्षरसहित विपक्षी दल शितल निवास प्रस्थान गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकारको दाबी गर्नका लागि बहुमत सदस्यको हस्ताक्षर सहित शितलनिवास प्रस्थान गरेका छन् । नागरिक खबरबाट