नेपाल प्रहरीका डिएसपी रमेश देवको निधन

काठमाडौं । नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको मृत्यु भएको छ । उनी प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत थिए । डिएसपी देवको आइतबार विहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताउनुभयो ।

२०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन् । पेटको क्यान्सरबाट पिडित देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार