स्वास्थ्यमन्त्री खतिवडाद्धारा २० बुँदे प्रगति विवरण सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।

मन्त्री खतिवडाले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २० बुँदे प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँले कोभिड खोपसम्बन्धी, मन्त्रालयका नयाँ नीतिगत र स्वास्थ्य सेवा तथा संस्था विस्तारसम्बन्धी विषयमा भएका कामलाई प्रगति विवरणमा समावेश गर्नुभएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार