
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा सरकारले अन्त्य गरेको संसदको हिउँदे अधिवेशनका विषयमा छलफल हुने उहाँले बताउनुभयो । अनलाइनखबरबाट