बेनी । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा गृहजिल्ला म्याग्दीमा विभिन्न शिर्षकमा करिब एक अर्ब बजेट विनियोजन भएको छ । म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचित राज्यमन्त्री गर्बुजाको सक्रिय पहलमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि उर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्रालय ,सहरी विकास मन्त्रालय , ...
म्याग्दी न्युज संवाददाता
-
-
म्याग्दीमा ट्राफिक सप्ताह सुरु
म्याग्दी । ‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्रु ‘म’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित ट्राफिक सप्ताह–२०८२ मनाउन सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह मनाउन सुरु गरि...
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
मुस्ताङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि रु सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा रु छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ । आयोजना सुरुवातदेखि चालु आर्थिक वर्षको हालसम्...
-
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु
म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणधिन ५३ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङ स्थित आउटलेटतर्फबाट सुरुङ खन्ने कामको शनिवार सुभारम्भ गरिएको हो । सुरुङ खन्ने कामको सुभारम्भ गर्...
-
जनता माविमा अभिमुखिकरण कार्यक्रम
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता माविमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनता माविको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार वडा अध्यक्ष शैक्षिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ र अभिभावकहरुलाई अभिमुखिकरण गराइएको हो । कार्यक्रममा विद्...
-
भुमेपुजा मेलाको आयव्यय सार्वजनिक
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा भुमे पुजाको अवसरमा एकता युवा क्लबद्वारा संचालित भुमेपुजा मेलाको आयव्यय सार्वजनिक भएको छ । क्लबका पुर्व क्लब सचिव कृष्ण गर्बुजाका अनुसार ,शुक्रबार सार्जजनिक भएको आयव्यय अन्तर्गत आयतर्फ बीस लाख २४ हजार ७७७ रुपैयाँ र व्ययतर्फ १३ लाख ४९ हजार ७७७ रुपैयाँ रहेको छ । यो पनि......
-
प्रशासनिक संरचना पूनरावलोक समितिले मुख्यमन्त्रीलाई प्रतिवेदन बुझायो
पोखरा ।गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ । प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४ पृष्ठको प्रतिवेदन शुक्रवार मन्त्री र सचिवहरुको उपस्थिति...
-
अमेरिकामा चार जना नेपाली मृत फेला
काठमाडौं । अमेरिकामा चार जना नेपाली मृत भेटिएका छन्।बिहीबार अमेरिकाको भर्जिनिया राज्यको मनसास पार्क सहरको एउटा घरमा चार जना नेपाली मृत भेटिएका हुन्। स्थानीय सञ्चारमाध्यम एनबिसीवाशिङ्टन डटकमका अनुसार मृत भेटिएका चारमध्ये एक महिला, एक पुरूष र दुई बालबालिका छन्।उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले...
-
डाँडागाउँमा ‘एक घर, एक धारा’
म्याग्दी। मालिका गाउँपालिका–३, मा एक करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको डाँडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।मालिकाको २४ लाख ८५ हजार ५९६ रुपैयाँ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को ५६ लाख एक हजार ३६६ रुपैयाँ अनुदान तथा उपभोक्ताको २९ लाख १३ हजा...
-
म्याग्दी क्याम्पसमा आईसिटी बुटक्याम्प तथा जबफेयर कार्यक्रम : ‘वेवपेज निर्माणसँगै साईबर सुरक्षाबारे सिक्यौं’
म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा १० दिनसम्म सञ्चालित आईसिटी बुटक्याम्प तथा जबफेयर कार्यक्रममा सहभागी विद्यार्थीहरुले वेवपेज डिजाइनको निर्माणसँगै साईबर सुरक्षाबारे सिकेको अनुभव सुनाएका छन् । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सञ्चालित कार्यक्रमको बुधवार समापनसत्रमा बोल्दै सहभागी विद्यार्थीहरुले १० दिनको ...
- 1
- 2
- 3
- …
- 1937
- Next Page »