• प्रदेश २ सरकारको कार्यक्रमसम्बन्धी कार्यविधि : सहभागीलाई ७५० रुपैयाँको खाना

    जनकपुरधाम । प्रदेश २ सरकारले आयोजना गर्ने प्रदेशस्तरीय दिवस, समारोह, जयन्तीजस्ता कार्यक्रममा सहभागी हुनेले ७५० रुपैयाँ बराबरको खाना खान पाउने भएका छन् । यस्तै उनीहरुले २५० रुपैयाँ बराबरको खाजा खाने भएका छन् । सरकारले प्रदेशस्तरीय दिवस, समारोह, कार्यक्रम सञ्चालन गर्ने कार्यविधि नै बनाएको छ । २०७७ सालमै बनाइएको यो कार...

  • डा.भक्तमान श्रेष्ठ अपहरणमा मुद्दाका दोषी पक्राउ

    काठमाडौं । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो । पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवान...

  • म्याग्दी नदी कटानले सरस्वती मावि र बस्ती उच्च जोखिममा (तस्बिर सहित )

    म्याग्दी । म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित बस्ती र विद्यालय उच्च जोखिममा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् । बस्ती नै उच्च जोखिममा परेपछि आफन्तको शरणमा परेको पीडित दिनेश केसीले बताउनुभयो । मसार ...

  • नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

    काठमाडौँ । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउँनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बन्नुभएको हो । संस्कृति,...

  • मन्त्री नियुक्तिमा पार्टीभित्र छलफल नगरेको भन्दै पौडेल असन्तुष्ट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए । नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले एकलौटी गर्न खोजेको भन्दै आफूप...

  • गाडीको ठक्करबाट चितुवाको मृत्‍यु

    चितवन । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । आफूहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याइ व्यवस्था...

  • तालिबानद्वारा संयुक्त राष्ट्रसङ्घको महासभामा आफूहरूलाई बोल्न दिन आग्रह

    एजेन्सी । अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन गइरहेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् । तालिबानले दोहास्थित आफ्ना प्रवक्ता ...

  • हप्ता दिनमै विकास बैंकहरुको कर्जा लगानी दोब्बरले बढ्यो

    काठमाडौँ । पछिल्लो साता विकास बैंकहरुमा कर्जा मागको दर ह्वात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यससाता बैंकहरुको कर्जा लगानी करिब दोब्बर बढीले वृद्धि भएको हो । डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको कर्जा लगानी ५ अ...

  • सर्वसाधारणका लागि असोज १० गतेदेखि मुक्तिनाथ मन्दिर खुल्दै

    पोखरा । कोभिड –१९ को संक्रमण बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो । कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको...

  • बागलुङमा बाढीले दुई घर पुरिए

    बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ तारीखेतमा घर माथिदेखि आएको भलसहिको बाढीले दुई घर पुरिएको छ । अविरल वर्षाका कारण ठाडो खोलामा आएको भलसहितको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर पूण रुपमा पुएिको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो। राति १ बजे तिर आएको ...