म्याग्दी। बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदी उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि छनौट हुनुभएको छ । सरकारले निजामती सेवा दिवसका अवसरमा १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । सुवेदी देशभरबाट १० जनाले प्राप्त गर्ने उत्कृष्ट निजामती क...
म्याग्दी न्युज संवाददाता
-
-
म्याग्दीमा तीन जना जनप्रतिनिधिले रोजे नेकपा एकिकृत समाजवादी, अन्तिम समयमा फकाउन पुगे नेकपा एमालेका अध्यक्ष र सचिव (तस्बिर सहित)
म्याग्दी । म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले सो पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएपछि दल रोज्न जनप्रतिनिधीहरुलाई दिएको मितिको अन्तिम दिन तीन जना कार्यपालिका सदस्यहरुले बेनी स्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत ...
-
काठमाडौंका ५४ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादी रोजे
काठमाडौँ । काठमाडौंका ५४ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगमा सनाखत गर्ने अन्तिम समय मंगलबार साँझ ५ बजेसम्म रहेकोमा दिउसो २ बजेसम्म ५४ जना जनप्रतिनिधिले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ । यसरी सनाखत गर्नेहरुमा काठमाडौंको कागेश्वरी मन...
-
बजेट विधेयक संसदमा २४ गते पेश गर्ने तयारी
काठमाडौँ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तयारी थालेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो । विधेयक तयार पारेर राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बजेट अध्यादेशमा उल्लेखित बजेटको आकारस...
-
काठमाडौँका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रूपमा पठाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको हो । पराजुलीलाई गृहमन्त्रालयमा तानिएको स्रोतले बतायो । रिजाल...
-
पिएनजीविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन-सन्दिपले ३ विकेट लिँदा विक्रम र कुशलले लिए २-२ विकेट
काठमाडौँ । ओमानमा जारी पपुवा न्युगिनीविरुद्धको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले मंगलबार राम्रो सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले २५ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै सय रन पुरा गरेको छ।नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए । बिक्रम शोब र कुशल मल्लले समान २-२ विकेट हात पारे। पिएनजी...
-
ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउन आदेश
काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार सो आदेश गरेका हुन् । नेकपा एमालेका अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर ...
-
एमसीसीविरुद्ध प्रदर्शन गर्ने पक्राउ
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमान स्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।उनी...
-
प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई फुटेका दल रोज्ने समय आज सकिँदै
काठमाडौं । प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ । गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको दिएको थियो ...
-
शेयर बजार हेरेर तत्कालै मौद्रिक नीति पुनर्विचार हुँदैन : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । यसको असरले जबारमा...