• पेट्रोलियम पदार्थको मूल्य घट्यो ,कति पुग्यो ?

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो। इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ३.१५ रुपैयाँ र डिजेलमा प्रतिलिटर २.६२ रुपैयाँ घटेर आएको छ। बुधबार बिहानद...

  • जलजलामा कक्षा ८ को नतिजामा सुधार(नतिजा सहित)

    बेनी । पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरेपछि नतिजामा सुधार आएको छ । शैक्षिक गुणस्तर कमजोर भएपछि पालिकाले दुईवर्ष अघि देखि गुणस्तर वृद्धिका लागि कार्ययोजना निर्माण गरी लागू गरेको थियो ।पालिकाले आइतबार प्रकाशित गरेको आधारभूत तहको शै...

  • तातोपानीमा सन्ध्याकालिन आरती (तस्बिरहरु)

    बेनी ।  म्याग्दीको बेनी नगरपालिका–४, सिंगा तातोपानी स्थित प्रसिद्ध तातोपानी कुण्डमा गरिएको सन्ध्याकालीन आरती । तातोपानी कुण्डमा स्नान गरेर उपचार तथा मनोरञ्जनका लागि आउने पाहुनाहरुलाई लक्षित गरेर हरेक साँझ आरति गरिँदै आएको छ। तस्बिर : म्याग्दी न्युजडटकम   ...

  • नयाँ वर्ष विक्रम संवत् २०८२ प्रारम्भ

    म्याग्दी । आजदेखि विक्रम संवत् २०८२ साल प्रारम्भ भएको छ । वर्ष २०८१ लाई बिदाई गरेको पहिलो दिन आज वैशाख १ गते । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । नयाँ वर्षको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका ...

  • बेनीमा सामुदायिक घरपालुवा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप

    बेनी । म्याग्दी जिल्ला सदरमुकाम बेनीमा घरपालुवा र सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजना  र  बेनी नगरपालिकासँग  सहकार्यमा आइतबार  संचालित शिविरमा कुकुरलाई बन्ध्याकरणका साथै रेविज विरुद्धको खोप लगाइएको हो ।शिविरको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ...

  • गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

    म्याग्दी। जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि छ लाख रुपैयाँ सहयोग गरेको हो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले २...

  • फोनिज अध्यक्षमा चौधरी निर्विरोध निर्वाचित

    भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। लुम्बिनीमा सम्पन्न फोनिजको संघीय महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो। अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षम...

  • धौलागिरी अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान

    बागलुङ । धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ अधिवेशनबाट निर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको छ ।यसैगरी संघद्धारा प्रकाशन भएको वि।स २०८२ को भित्ते पात्रो पनि बिमोचन गरिएको छ । संघका अध्यक्ष राजनकुमार श्रेष्ठको अ...

  • रघुगंगा गाउँपालिकाद्धारा कुकुरको प्रजनन रोक्न बन्ध्याकरण शिविर संचालन

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले कुकुरको प्रजनन रोक्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक कुकुरहरुको बध्याकरण गर्न सुरु गरिएको हो । शुक्रवार गाउँपालिकाको क...

  • अन्नपूर्ण हिमालको हिउँ पहिरोमा बेपत्ता दुई जना अझै भेटिएनन , खोजी कार्य स्थगित

    म्याग्दी । अन्नपूर्ण हिमालमा गएको हिउँपहिरोमा बेपत्ता दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ देखि माथिको पाँच हजार ६१३ मा हिउँपहिरोमा परी सोलुखुम्बुका निग्मा तासी ( Ngima Tashi )र रिमा रिन्जे (Rima R...