बेनी ।म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न दोस्रो लायन्स अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ। लायन्स क्लब अफ बेनि लब्लिहिलको आयोजनामा शनिबार खुल्ला मञ्चमा सम्पन्न भएको फाइनलमा प्रकाश माविलाई १–० ले पराजित गदैं न्यु वेस्ट प्वाइन्ट च्याम्पियन बनेको हो । न्यू व...
म्याग्दी न्युज संवाददाता
-
-
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६ औं वार्षिक साधारणसभामा आर्थिक सहयोग र सम्मान
म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको बेनीमा शनिबार सम्पन्न साधारणसभामाको अवसरमा विभिन्न व्यक्ती ,संस्था र कर्मचारीलाई सम्मान सँगै गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरिएको छ । संस्थाले आश्रमका अध्यक्ष बमब...
-
रघुगंगामा छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको निवर्तमान सङ्घीय उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । विद्यार्थीहरुमा रहेको खेल प्र...
-
छहारी युवा क्लबको ३९ औं वार्षिकोत्सवमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,फुलबारी स्थित सामाजिक क्रियाकलाप र खेलकुद क्षेत्रमा सक्रिय छहारी युवा क्लबले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी आफ्नो ३९औं वार्षिकोत्सव मनाउने भएको छ । आगामी पौष ५ गतेदेखि ९ गतेसम्म पुरुष भलिबल ,प्रौढ भलिबल ,फाइभ ए साइड फुटबल,स्लो रेस बार्इृक लगायत प्रतियोगिता संचालन ...
-
दुखुबेशीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितकाे सातौं मितेरी कप संचालन हुँदै
बेनी ।म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा सातौं मितेरी कप–२०८२ विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । मितेरी युवा क्लबको आयोजना र जनहित आमा समुहको सहआयोजनामा आगामी पौष १३ गतेदेखि मितेरी कप संचालन हुन लागेको हो ।क्लब सचिव सौगात गुरुङका अनुसार ,पुरुष भलिबल ,सेभेन ए साइड पुरुष र प्रौढ फुटबल ,प्र...
-
मालिका गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः किसानी माविलाई
म्याग्दी । म्याग्दीको मालिका गाउँलालिका-६,दरबाङमा सप्पन्न अन्तर मावि विद्यालय स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ,४ रजत र पाँच कास्य पदक जित हात पारेको किसानीले नगद ५० हजार रुपियाँ सहित रनिङ शिल्ड,ट्रफी ,मेडल र प्रमाणपत्र हा...
-
बेनीमा दोस्रो लायन्स कप छात्रा फुटबल उद्घाटन
बेनी ।छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १७–२० सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको ...
-
पुलाचौरको सेताढुङ्गामा संचालित स्वास्थ्य शिविरबाट एकसय ८५ जना महिलाहरुले उपचार सेवा पाए
बेनी ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार बेनी नगरपालिका ५ पुलाचौरको सेताढुङ्गामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा महिलाहरुमा हुने प्रजनन रुग्णता परीक्षण, उपचार तथा व्यवस्थापन सम्बन्धी शिविर सञ्चालन गरिएको हो । प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवामा ग्र...
-
तेस्रो मोना भलिवल कपको उपाधि तनहुँ सेवा समाजलाई
अजमान । तेस्रो मोना भलिबल प्रतियोगिता २०२५ को च्याम्पियन तनहँ सेवा समाज यूएई बनेको छ। म्याग्दी प्रवाशी नेपाली संघ, राष्ट्रिय कार्यसमिति यूएईले दुवैस्थित अलनासर क्लवको खेलमैदानमा नोभेम्वर ३० तारिख आईतबार सम्पन्न गरेको भलिबल प्रतियोगितामा कर्णाली भलिबल यूएईलाई पराजित गर्दै तनहँु सेवा समाज च्याम्पियन बनेको हो ।भलिबलप्रे...
-
मालिका गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
दरबाङ ।‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा मङ्गलवारदेखि पालिकाको केन्द्र दरबाङमा छैंटौँ संस्करणको खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 1967
- Next Page »






















