• फापरखेतको पहिरोको विकल्पमा पुल बनाउन यसबैबर्ष बहुबर्षीय ठेक्का लाग्ने सांसद जुग्जालीको भनाइ 

    बेनी।  गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दीका ग्रामिण बस्ती र पर्यटकीय स्थलमा सहज यातायात सुविधाको ब्यवस्थाका लागि पूर्वाधार निर्माणमा प्राथमिकताका साथ काम भैरहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा शनिबार बेनीमा सम्पन्न ११ औ माघे संक्रान...

  • प्रतिनिधि सभा निर्वाचन : एमालेले दियो म्याग्दीमा हरिकृष्ण श्रेष्ठलाई टिकट

    बेनी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको निर्णय बमोजिम प्रतिनिधि सभा सदस्यका लागि म्याग्दी जिल्लाबाट पार्टी केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ उम्मेदवार चयन हुनुभएको छ।शनिबार बसेको पार्टी सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनका लागी केन्द्रिय सदस्य समेत रहनुभएका श्रेष्ठलाई टिकट द...

  • प्रथम पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक

    दरबाङ ।मगर समुदायको मौलिक संस्कृति पुर्ख्यौली सोरठीको संरक्षण ,प्रवर्द्धन र हस्तान्तरण गर्ने उदेश्यले म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङमा सम्पन्न प्रथम मालिका गाउँपालिका स्तरीय पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।मगर समुदायकको महान पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघले आयोजनामा बिहिवा...

  • कृषि मेला प्रदर्शनीमा उत्कृष्ट २० जना कृषकलाई पुरस्कार वितरण

    म्याग्दी ।११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये म्याग्दीका उत्कृष्ट २० जना कृषकहरु शनिवार पुरस्कृत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजना र कृषि विकास कार्यालयसँगको समन्वय तथा सहकार्यमा सञ्चालित कृषि मेला प्रदर्शनीमा सहभागी ६१ जनामध्ये उत्कृष्ट ...

  • निर्वाचन शान्तिपूर्ण बनाउन म्याग्दीमा दल प्रतिबद्ध

    म्याग्दी। आगामी फागुन २१ ते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरुले प्रतिबद्धता जनाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गरि निर्वाचनलाई सघाउने प...

  • पोर्चुगलमा खाली क्यान र बोतल फिर्ता प्रणाली लागू हुँदै

    लिस्बन । पोर्चुगल सरकारले आगामी अप्रिल २०२६ देखि देशभर खाली क्यान र बोतल फिर्ता प्रणाली (Deposit and Return System – DRS) लागू गर्ने घोषणा गरेको छ। यस प्रणाली अन्तर्गत पेय पदार्थका क्यान तथा बोतल खरिद गर्दा उपभोक्ताले १० सेन्ट अतिरिक्त रकम तिर्नुपर्नेछ, जुन प्रयोगपछि खाली क्यान वा बोतल फिर्ता गरेपछि पुनः प्राप्त गर्न स...

  • प्रथम पुख्र्यौली नृत्य प्रतियोगिताको उपाधि बिमको तल्लो गाउँलाई

    दरबाङ । मगर समुदायको महान पर्व माघे संक्रान्तिको अवसर पारेर म्याग्दीको मालिका गाउँ पालिका–६, दरबाङमा संचालित भएको प्रथम मालिका गाउँपालिका स्तरीय पुर्खौली नृत्य प्रतियोगिता सम्पन्न भएको छ।मौलिक पुख्र्यौली नाचको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल मगर संघ मालिका गाउँपालिका समितिको आयोजना तथा मगर संघ जिल्ला समन्वय...

  • मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    बेनी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थाप...

  • म्याग्दीका मगर समुदायले शुभकामना आदान–प्रदानसहित मनाए माघे संक्रान्ति पर्व

    बेनी । म्याग्दी जिल्लामा बसोबास गर्दै आएका मगर समुदायले परम्परागत पर्व माघे संक्रान्ति हर्षउल्लासका साथ मनाएका छन् । बिहिबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सांस्कृतिक झाँकी प्रदर्शन, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी पर्व मनाइएको हो । माघेसंक्रान्ति पर्वको अ...

  • चित्रकारको क्यानभासमा म्याग्दीका धार्मिक तथा पर्यटकीय स्थलहरु(तस्बिर/भिडिओ)

    म्याग्दी  । म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको कार्यशालामा म्याग्दी र बागलुङका १२ जना चित्रकारहरु सहभागी हुनुभएको थियो । ...