दमक । झापाको दमकमा सोमबार बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीकाअनुसार पूर्वपश्चिम राजमार्गको दमक–४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । ...
म्याग्दी न्युज संवाददाता
-
-
संसद विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
काठमाडौं । हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ आज पनि हुनेछ । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा हुने भन्ने विषय टुंगिएसँगै आइतबारबाट सुनुवाई सुरु भएको थियो । आइतबार भएको बहसमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुनिल पोखरेल, र...
-
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
हुम्ला । बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै ...
-
अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४ घनफिट काठसहित काठ बोक्ने गाडी र संलग्न सात व्यक्ति पक्राउ परेको हो ।...
-
झापाबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
काठमाडौं । प्रहरीले झापाबाट ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक घर भएका देवेन्द्र राई, गौरादह बस्ने लक्ष्मण दास र राम शाह छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ३२ वर्षीय देवेन्द्रलाई घरबाट पक्रेको थियो । देवेन्द्रको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । देवेन्द्रको बयानको आ...
-
सोलुखुम्बुमा टिपर दुर्घटना हुदाँ तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानास्थित महादेव भिरमा टिपर खस्दा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११:३० बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष...
-
नेपालमा २६६ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार...
-
भक्तपुरमा जग्गा किन्ने बहानामा लुटपाटपछि हत्याका योजनाकार पक्राउ
काठमाडौं । भक्तपुरमा जग्गा किन्ने बहानामा लुटपाटपछि हत्या गर्ने योजनाकार पक्राउ परेका छन्। प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ टिमुरेका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए। उनलाई महाशाखाबाट खटिएको टोलीले काभ्रेको ध...
-
बेलायतको जातीय असमानता अनुगमन समितिमा श्रेष्ठ नियुक्त
लण्डन । बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद एवम् पूर्व मन्त्री मारिया मिलरद्वारा गठित ‘द रिफरेन्स ग्रुप’ मा नेपाली मूलका शिवजी श्रेष्ठ नियुक्त भएका छन् । विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहेका श्रेष्ठलाई केही महिनाअघि बेलायतको ह्याम्पशायर प्रहरील...
-
फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई पक्राउ
ललितपुर । प्रहरीले फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उजुरीका आधारमा ठगीमा संलग्न प्रमोद साहलाई पर्साबाट र मेवालाल साह तेलीलाई काठमाडौबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने क्रमश २८ र ३९ वर्षका साह पर्सा निवासी हुन् । उनीह...