• रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्य गराउने पक्राउ

    भक्तपुर । बालिकाहरुलाई ललाइफकाइ रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागी जबरजस्ती गरेको आरोपमा भक्तपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ७ हेल्मेट डाँडामा बाटो माथिको रिसोर्टमा हिडिरहेका उमेर नपुगेका १७ वर्षीया बालिकालाई काम दिन्छु भनी ललाइफकाइ गरेर लगी रिसोर्टमा आएक...

  • १० सहसचिवको सरुवा

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार, सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए । यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता...

  • हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

    काठमाडौँ । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ। यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको छ हजार ५९५ रुपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले पाँच हजार ३०० रुपैयाँ कायम गरेको छ। नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन...

  • बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

    सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको ह...

  • उदयपुरबाट ब्राउन सुगर कारोबार गर्ने ५ जना पक्राउ

    काठमाडौं । लागु औषध (ब्राउन सुगर)को कारोबार गर्ने पाँचजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका बस्ने रेवत कुमार खाती, रोहित कुमार चौधरी, जगसन राई, पर्वत दाहाल र देवेन्द्र मगर छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनिहरुलाई त्रियुगा नगरपालिका–२ स्थित लु...

  • पूर्वी नवलपरासीस्थित सामुदायिक वनमा जेब्रा झोलाभित्र नवजात शिशु मृतावस्थामा फेला

    काठमाडौं । पूर्वी नवलपरासीस्थित सामुदायिक वनमा नवजात शिशु मृत फेला परेका छन्। मध्यविन्दु नगरपालिकाको वनमा बुधबार बिहान पौने १२ बजे शिशुको शव फेला परेको हो। वडा नम्बर ५ को हरियाली सामुदायिक वन र ७ को विजय सामुदायिक वनको साधमा शव फेला परेको हो। प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनबहादुर खाँणका अनुसार शिशु बालक हुन्। ...

  • अनेरास्ववियु नेता सुवेदीको बदमासीले एक विद्यार्थी परिक्षा दिनबाट बञ्चित

    बेनी ।म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको बदमासीको कारण एक विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएको रहस्य खुलेको छ । स्नातक तहको व्यवस्थापन संकायतर्फ चौथो बर्षमा अध्ययतरत जिल्लाको मालिका गाउँपालिका–६ दिच्यामका शिव आचार्य मंसिर २९ गतेदेखि सुरु भएको परिक्षामा सहभागी हुनबाट बञ्चित भएका हुन् । आफ्...

  • खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

    खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा बुधबार सोही ट्याक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो । दुर...

  • देशभर थपिए ७३६ कोरोना संक्रति , १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • मनोरम हिमाल

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानी र ताकमबाट देखिएको चुरेन र गुर्जा हिमालको मनोरम दृश्य । तस्बिर :साधन राम्जाली ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ...