काठमाडौं । ठगी र चोरी मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–६ घाँसचोकका ५३ वर्षीय मो. सकिल खान, विराटनगर महानगरपालिका–१ शान्ति चोकका ३० वर्षीय लाले राय सहनी, र ४८ वर्षीय दिपेश राय सहनी रहेका छन् । मो. सकिल खानलाई जिल्ला अदालत मोरङले २०७५ कात्तिक १९ गते ठगी मु...
म्याग्दी न्युज संवाददाता
-
-
ब्राउन सुगरसहित तुसलीपुरमा एक युवक पक्राउ
दाङ । तुलसीपुरका एक युवक प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।तुलसीपुरको पुरानो मानपुर ६ घर भई हाल तुलसीपुर उपमहागरपालिका वडा नं. ६ हात्तीखौवामा डेरा गरी बस्ने राजेश नेपाली ब्राउन सुगरसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरीले नेपालीलाई मंगलब...
-
प्रहरी हत्याका आठ अभियुक्त कारागार चलान
धनगढी । धनगढीको जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको अभियोग लागेका ९ मध्ये ८ जना कारागार चलान भएका छन् । एक व्यापारी भने धरौटीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार पक्राउ गरी मुद्दा चलाइएका धनगढी–१० का ३१ वर्षीय रोहि...
-
उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा
उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुन...
-
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। बुटवलको राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई बुधबार मध्यान्ह १२ बजेतिर ठक्कर दिएको हो। लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी गेटअगाडि नै दुर्घटना भएको प्रहर...
-
सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सोमबार सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका –७ देवरियाकी ७४ वर्षिया महिलाको मृत्यु भएको हो । उनलाई फोक्सोको समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा मंसिर ५ गते भर्ना गरी उपचार भइरहेको र कोरोना परीक्षण गर्दा ८ गते कोरोना पुष्टि भएको...
-
ट्याक्टरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु
सुनसरी । सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका-८ का १० वर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । बुधबार बिहान पौने १० बजे भोक्राहा नर्सिङ गाँउपालिका-८ स्थित भित्री सडकखण्डमा को२त २०२३ नम्बरको ट्याक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत...
-
मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित
काठमाडौं । नेपाल प्रहरीका दुई उपररीक्षक (एसपी) निलम्बनमा परेका छन् । आफू मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा दुई एसपी निलम्बित भएका हुन् । एसपीहरु विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा उनीहरुले अनियमितता गरेको आरोप छ ...
-
सप्तरीमा माहुरीको टोकाइबाट एक गर्भवती महिलाको मृत्यु
राजविराज । माहुरीको टोकाइबाट २४ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका-१, रुपनीकी २४ वर्षीया रमिला यादवको माहुरीको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शम्भुनाथ १ खोक्सरस्थित खेतबाट घर फर्किदै गरेकी महिलालाई हिजो दिउँसो माहुरीले टोकेको थियो । एकैसाथ सयौँ माहुरीले टोकेर ...
-
पाल्पामा भुइँकाफलको व्यावसायिक खेती
पाल्पा । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँक...