काठमाडौं । पार्टीभित्र विवाद बढिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका छन्। उनले दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका हुन्। बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा प्रचण्डले सचिवालय बै...
म्याग्दी न्युज संवाददाता
-
-
पटका रोक्न सीमामा प्रहरी परिचालन
सुर्खेत । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाका लगायतका विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारहरुबाट पटाकाहरु ल्याउन नदिन र सुरक्षा संव...
-
चितवनमा १६५ जनालाई स्क्रबटाइफस
चितवन । जिल्लामा साउन यता १६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको सङ्ख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् । अन्य बाहिरी जिल्लाका बिरामी यहाँका अस्पतालमा उपचार गराउने क्रममा रोग देखापरेको हो...
-
कोरोनाबाट झापामा ५८ जनाले ज्यान गुमाए
झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका ...
-
श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
सल्यान । प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमती ४३ वर्षीया ईश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकामा प्रहार गरी हत्य...
-
मोफसलका पुराना पत्रकार बर्माको निधन
काठमाडौँ । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक तथा मोफसलमा कार्यरत पुराना पत्रकार सीताराम बर्माको निधन भएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि १९ दिन अघि किस्ट अस्पताल भर्ना भएका ७९ वर्षीय बर्माको शुक्रबार (आज) बिहान पौने छ बजे निधन भएको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए। नेपाल प्रेस...
-
कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष ६३ वर्षीय नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । नगरपालिकाका प्रवक्तासमेत रहेका शाहको हिजो बेलुकी मृत्यु भएको नगरपालिकाकी उपप्रमुख अञ्चल...
-
कोरोना संक्रमित मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि आईसीयूमा उपचार हुँदै
काठमाडौं । कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ । अवस्था गम्भीर भएपछि गजुरेललाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुको आइसियूमा भर्ना गरिएको छ । अस्पतालका अनुसार हिजोदेखि उनको आइसियूमा उपचार भइरहेको हो । गजुरेलमा कात्तिक १० गते कोरोना पुष्टि भएको थियो । घरमै आइसोले...
-
नेपालमा ३०५१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख...
-
मंगला गाउँपालिकामा लकडाउन
बेनी । म्याग्दीको मंगला गाउँपालिकामा लडकडाउनको घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकामा विहिबार रातिदेखी आगमी मंसिर १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तिय क्षेत्र , प्रशासनिक कामकारबाहीले आवतजावतमा अत्याधिक बृद...