• उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। प्रहरीले निरज राना मगरलाई बुटवलबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। हामीले हिजो उनलाई बुटवलबाट पक्राउ गरी काठमाडौ ल्याएका छौ...

  • बर्दियामा साढे २३ किलो चरेससहित एक महिला पक्राउ

    बर्दिया । बर्दियामा सशस्त्र प्रहरीले साढे २३ किलो चरेससहित एक जना महिलालाई पक्राउ गरेको छ। गुलरिया नगरपालिका वडा नं.१० बुद्धि दमाईको घरको शौचालयबाट शरिरबाट ५ किलो चरेस भेटेको र थप अनुसन्धान गर्दा जम्मा साढे २३ किलो चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्षक एनबी रावतले जानकारी दिए। यस्तै एक थान मोबाईल, ट्याम्बो मोबाईल...

  • कक्षा १२ को परीक्षा छठलगत्तै

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । छठलगत्तै परीक्षा सञ्चालन गर्न कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान...

  • काठमाडौंको बालगृहमा अलपत्र पारिएका ११ जना बालबालिकाको उद्धार

    सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ। काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार ...

  • नर्भिक अस्पतालका अध्यक्ष चौधरीलाई कोरोना संक्रमण

    काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्। उनले ट्विटमा कोरोनाका केही लक्षणहरू देखिएको भएपनि आफ्नो अवस्था ठिक भएको बताएका छन्। म घरमै आइशोलेसनमा बसिरहेको छुु, ट्विटमा चौधरीले भनेका छन्। योसँगै उनले पछिल्लो पाँच दिनमा आफ्न...

  • गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १८ जना संक्रमितहर थपिएका हुन्। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेकोस्वास्थ्य निर...

  • म्याग्दीका एक कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

    म्याग्दी । म्याग्दीका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो । पोखरा...

  • गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

    कास्की । गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारबाट पछाडी नहट्ने जनाएको छ । आफ्ना प्रेस सल्लाहकार बिक्रम न्यौपानेको फेसबुक स्टाटस शेयर गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजोको दिनमा पनि कोरोना उपचारको जिम्मा प्रदेश सरकारले नै लिएको र अबको दिनमा पनि कोरोना संक्रमितहरुको उपचारको जिम्मा प्रदे...

  • बस दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना यात्रु घाइते

    सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको बस मंगलबार कर्णाली राजमार्गको तल्लो डुंगेश्वर नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्। मध्यपश्चिम यातायातको ना.३.ख. ५५१९ नम्वरको बस सडकमा रोकिराखेको टिप्परमा ठोक्किदा वीरेन्द्रनगर नगरपालिकाका बस...

  • नेपालमा ३ हजार ९३ कोरोना संक्रमित थपिए ,संक्रमितको संख्या १ लाख ३९ हजार नाघ्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १३९,१२९ पुगेको छ । त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितहरुको संख्या ४१ हज...