बेनी बिहिबार चैत्र ७ गते । आज विश्व कविता दिवसको अवसर पारेर ‘बुलबुल पाठक समूह’ म्याग्दी बहुमुखी क्याम्पस फूलबारी बेनीले म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा समिर रोका प्रथम, रञ्जना श्रेष्ठ द्धितिय, प्रविण पौडेल तीतृय र नम्रता सुवेदी सान्त्वना हुन सफल भएका छन्...
म्याग्दी न्युज संवाददाता
-
-
बासखर्कका पुर्जा पुनद्धारा शान्ति कोषलाई पचास हजार सहयोग
बेनी बिहिबार चैत्र ७ गते । गरिब र विपन्न परिवारको उपचारमा सघाउँने उदेश्य सहित स्थापना हुन लागेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई आर्थि सहयोग प्राप्त भएको छ । एक करोड ५० लाख रुपैयाँको अक्षयकोष स्थापनार्थ शान्ति कोषको अभियानलाई पर्वत जलजला गाउँपालिका –१बासखर्क निवासी हाल हङकङमा कार्यरत इन्द...
-
विद्यालयमा भलिबल प्रशिक्षण
बेनी बिहिबार चैत्र ७ गते । जिल्लाको सदरमुकाम बेनीमा रहेको बेनि सामुदायिक माध्यमिक विद्यालयमा भलिबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।शैक्षिक क्षेत्रमा साविक पश्चिमाञ्चलमा उत्कृस्त विद्यालयको रुपमा पुरस्कृत हुन सफल विद्यालयमा दुई महिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो । शैक्षिक गुणस्तर संगै खेलकुदको विकास गर...
-
जनमतको कदर गरौं,पक्षपाती व्यवहार नगरौं ः नगरप्रमुख श्रेष्ठ
धु्रबसागर शर्मा बेनी बुधबार चैत्र ६ गते । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनप्रतिनिधिहरुले निर्वाचनमा जनताले दिएको मत (जनमत) को कदर गरी निश्पक्ष रुपमा आआफ्नो वडामा विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बुधबार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा प्रतिभा युवा क्लवले आयोजना गरेक...
-
ओमकुमारी शान्ति कोषलाई ५ लाख रुपैयाँ सहयोग
साधन राम्जाली बेनी बुधबार चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्न...
-
म्याग्दीबाट एसईईमा २२ सय ४२ विद्यार्थी सहभागी हुँदै, ३१ जना अयोग्य
साधन राम्जाली बेनी मंगलबार चैत्र ५ गते । यो बर्षको माध्यमिक परिक्षा (एसइइ)मा म्याग्दीबाट दुई हजार दुई सय ४२ विद्यार्थी सहभागी हुने भएका छन् । ९ वटा परिक्षा केन्द्र रहेको म्याग्दीबाट एक हजार १ सय ११ छात्रा र एक हजार १ सय ३१ छात्र गरि कुल दुई हजार २ सय ४२ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई म्याग्...
-
बाबियाचौरमा प्रहरीको अन्तरक्रिया
सिजन रोका बाबियाचौर मंगलबार चैत्र ५ गते । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ । समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, स...
-
बेनीमा तारो हान्ने खेल सुरु
बेनी मंगलबार चैत ५ गते । नेपालका अल्पसंख्यक थकाली समुदायले महत्वका साथ तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन सुरु गरेका छन् । मंगलबार फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ । थकाली सेवा समि...
-
बहिरा विद्यार्थीलाई पुरस्कार वितरण
समिर रोका मगर बेनी मंगलबार चैत्र ५ गते । २०६२ साल बैशाख १ गते स्थापना भएको बेनि नगरपालिका ४ सिंगामा अबस्थित धौलागिरी माविका बहिरा स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ। मंगलबार सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बिधालयका पुर्ब प्रअ भुबन रेग्मिले पुरस्कृत बिद्यार्थीह...
-
घारमा हेलीप्याड निर्माण
बेनी मंगलबार चैत्र ५ गते । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि नेपाली सेनाको श्रीबक्स गुल्मको प्राबिधिक सहयोगमा गाउँपालिकाले हेलिप्याड बनाएको हो । वडा कार्याल...