• ७७ जिल्लामा शिक्षा कार्यालय पुनस्स्थापना

    काठमाडौँ बिहिबार माघ १० गते । सरकारले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत नै राखेर कामकाज अघि बढाउन सर्कुलर गरेको छ । इकाईलाई जिल्ला प्रशासन मातहतबाट हटाउने मन्त्रिपरिषदको निर्णयपछि शिक्षा मन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गरेको हो । गत वैशाखमा साविक जिल्ला श...

  • राक्सेका आचार्य दम्पत्तीलाई तिम्ल्याह सन्तान हुर्काउनै सकस (भिडियो सहित )

    साधन राम्जाली मगर बेनी बुधबार माघ ९ गते । बेनी नगरपालिका – ४ राक्सेकी सुनिता आचार्य एकै पटक तीन सन्तानको आमा बन्दा चरम प्रशवपीडालाई समेत भुल्नुभयो । दोस्रो सन्तानको लागि सुत्केरी हुँदा उहाँले एकै पटक २ छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । तिम्ल्याह सन्तानलाई जन्म दिँदा उहाँ मात्रै होईन उहाँको परिवारमा खुसीको सिमा ...

  • नेपाल मगर बिद्यार्थी संघ माउन्ट इकाई अध्यक्षमा शेरपुन्जा

    समिर रोका मगर बेनी, बुधबार माघ ९ गते । नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । बुधबार सदरमुकाम बेनिबजार स्थित माउन्ट एभरेष्ट आवासीय मा.बिमा गठन भएको इकाई कमिटीको अध्यक्षमा सुमित्रा शेरपुन्जा मगर चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा अनिश अर्मज...

  • विवाह खर्च कटाएर ‘मंगला शिक्षा अभियान’लाई आर्थिक सहयोग

    म्याग्दी,मंगलबार माघ ८ गते । म्याग्दीको मंगला गाउँपालिका– २ तल्लो डडुवा निवासी रविन रिजालले विवाह खर्च कटाएर शिक्षा अभियानमा सहयोग गनुभएको छ । मंगला युवा क्लवले गाउँपालिकाभित्र शिक्षालाई गुणस्तरीय बनाउन सुरु गरेको अभियानमा क्लव सदस्य रिजालले सहयोग गर्नुभएको हो । क्लवले सुरु गरेको ‘मंगला शिक्षा अभियान’मा उहाँले ...

  • राप्रपाको हिन्दु पुन:जागरण अभियान

    बेनी मंगलबार माघ ८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग मंगलबार बेनीमा हिन्दु पुनःजागरण अभियान अन्तरगत घरदैलो गरेको छ । राप्रपाका केन्द्रीय सदस्य भिमप्रसाद गौचन र जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको नेतृत्वमा न्यूरोड स्थित पार्टी कार्यालयबाट सुरु भए...

  • बेनी बोर्डीङ कप २०७५ सुरु

    बेनी मंगलबार माघ ८ गते । म्याग्दीको बेनी नगरपालिका वडा–७ बेनीमा रहेको बेनी आवासिय माविको युवा रेडक्रस सर्कलको आयोजनामा मंगलबार देखी आधारभुत तहको अन्तर विद्यालय स्तरिय बेनी बोर्डीङ कप सुरु भएको छ । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै किताबी ज्ञानले मात्र नभई अतिरि...

  • नगरपालिकाद्वारा तिम्ल्याह बच्चालाई आर्थिक सहयोग

    साधन राम्जाली बेनी, मंगलबार माघ ८ गते । बेनी नगरपालिकाले तिम्ल्याह बच्चाको पालणपोषणका लागि आर्थिक सहयोग गरेको छ । बेनी नगरपालिका ४ राक्से र वडा नं ७ मंगलाघाटका दुई परिवारका तीम्ल्याह बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले आर्थिक सहयोग गरेको हो । मंगलवार नगरपालिकाको कार्यालयमा मेयर हरिकुमार श्रेष्ठ,उपाध्यक...

  • खानेपानी मन्त्री मगर अस्पताल भर्ना

    काठमाण्डौं मंगलबार माघ ८ गते । खानेपानी मन्त्री विना मगरलाई अस्पताल भर्ना गरिएको छ ।रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगरलाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ । मन्त्री मगरकी सासुआमा सीता दाहाल पनि ...

  • डा: केसीविरुद्ध अनसन बसेका थापा अपराधमा संलग्न

    काठमाडौं, मंगलबार माघ ८ गते । डा: गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी गाविसका थापा यसअघि उदपुर कटारीमा चन्दा असुलीको अरोपमा सार्वजनिक अपराध सँजाय ऐन अन्तर्गत मुद्दा खेपेको प्रहरी अभिलेखमा देखिएको छ। विद्यार्थीकाल दे...

  • निर्मला पन्तको घरमा पुगेर कांग्रेस प्रवक्ता शर्माले के भने

    काठमाण्डौं सोमबा माघ ७ गते । भीमदत्तनगर– नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताएका छन् । सोमबार नगरपालिका–२ स्थित निर्मलाको घर पुगेका प्रवक्ता शर्मा...