• आगलागीबाट म्याग्दीमा एक जनाको मृत्यु

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,पाउद्धारका ६७ बर्षिय कालु परियारको आगलागीबाट ज्यान गएको छ। शिखको हिलादेमा नरबहादुर विकको घरमा खाना खाएर भान्सा कोठामा सुतिरहेको अवस्थामा अचानक आगलागीबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । आगलागीबाट भान्साकोठा सम...

  • मोनाको नवौं वार्षिक साधारणसभा , उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह

    बेनी । रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा मंगला गाउँपालिका -२ ,स्थित   बाबियाचौरमा सुरु भएको छ । शुक्रबारदेखि  इन्द्रेणी पार्कमा सुरु भएको वार्षिक साधारणसभाको प्रतिनिधि सभ...

  • धवलागिरीको नेरबाङमा सञ्चालित पशुस्वास्थ्य शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको विकट नेरबाङमा पशुपंक्षीको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि शिविरमा ५२ घरधुरी लाभान्वित भएका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजना, धवलागिरी पशु शाखाको समन्वयमा आयोजित शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार गरिएको हो । शिविरमा भैसी १२८, गाई ४४४...

  • बाबियाचौर बजार अनुगमन

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,स्थित बाबियाचौर बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । पाँच वटा होटल र ६ वटा किराना पसलमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभि...

  • मंगलामा मोनाको निशुल्क आँखा शिविर

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरमा बुधबारदेखि आँखाका बिरामीहरुका लागि लक्षित गरी ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको हो । नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अ...

  • जनप्रतिनिधिबाट कार्यकक्षमै कर्मचारीमाथि दुर्व्यवहार भएपछि जलजलामा सबै सेवा बन्द

    बेनी । पर्वतको जलजला गाउँपालिकामा कर्मचारीमाथि दुव्र्यवहार भएपछि सबै सेवा स्थिगत भएको छ । लोकसेवा आयोगबाट दुईजना स्वास्थ्यका एचए कर्मचारीहरु पदपूर्ति गरी करारका कर्मचारी हटाएको भन्दै जनप्रतिनिधिबाट दुर्व्यवहार भएपछि गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरु एकसाथ आन्दोलनमा उत्रिएका छन् । मङ्गलवार गाउँकार्यपालिकाको कार्यालयम...

  • धवलागिरी गाउँपालिका भलिबल संघको अध्यक्षमा भण्डारी

    बेनी । म्याग्दी जिल्ला भलिबल संघ अन्तर्गत धवलागिरी गाउँपालिका भलिबल संघको प्रथम भेलाले अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्य कार्यसमिती गठन गरिएको छ ।मंगलबार गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आथित्यतामा भएको भेलाबाट उपाध्यक्षमा प्रकाश गुरुङ,सचिब रोमी भण्डारी, सहसचिब अमृत थापा,कोषाध्यक्ष महेन्द्र सेरपुन्जा रहनुभ...

  • मुस्ताङी च्याङ्ग्रा बजार झर्न थाले , यस वर्ष मुल्य सस्तो (भिडिओ)

    बेनी। हिन्दु नेपालहरुकाे महान चाड दसैंका लागि हिमाल पारीकाे जिल्ला  मुस्ताङबाट चेलुक र च्याङ्ग्रा बजार झर्न थालेका छन् । यस वर्ष मुस्ताङ्गी चेलुक र च्याङ्ग्राको मुल्य गत वर्षकाे तुलनामा  घट्ने देखिएकाे छ ।गत वर्ष चेलुकरच्याङ्ग्राको मूल्य महँगो भइ बिक्री घटेको र घाटा परेपछि किसानहरुले खोरबाट च्याङ्ग्राको मूल्य प्रति गोट...

  • बाढी–पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो , ४२ जना बेपत्ता

    काठमाडौँ । गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो । प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद्...

  • योग ध्यान सम्बन्धी प्रशिक्षण

    बेनी । स्वस्थ र आनन्दमय जिवनको लागि योग ध्यान सकारात्मक सोच र तनाव व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय बेनी शाखाको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको प्रशिक्षणमा जनप्रतिनिधि, विद्यार्थी, सर्व...