• दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन (तस्बिरहरु)

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्ब...

  • पहिरोले बेनी- दरबाङ सडक अवरुद्ध , पखेरमा दुई घर पुरिए

    म्याग्दी । गयराती देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सदरमुकाम बेनी जोड्ने बेनी- दरबाङ सडक अवरुद्ध भएको छ ।मंगला गाउँपालिका-२, र बेनी नगरपालिका-४ ,को सीमानामा पर्ने फापरखेतको घुमाउने भीरमा पहिरो जाँदा शुक्रबार  सडक पूर्णरूपमा अवरुद्ध भएको हो। अन्य ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको छ ।त्यसैगरी फापर खेतको घुमाउने...

  • म्याग्दीमा मानव बेचबिखनविरुद्ध सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया

    म्याग्दी । मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८औं राष्ट्रिय दिवस–२०८१ बिहीबार म्याग्दीमा पनि मनाइएको छ । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको एक्यबद्धता’ भन्ने मूल नारासहित मानव बेचबिखन विरुद्धको अभियानमा हामी सरोकारवाला निकायको भूमिका विषयक अन्तत्र्रिmया गरिएको हो ।   म्याग्दी ब...

  • सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छ : मुख्यमन्त्री पाण्डे

    बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्...

  • प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतनाः स्वास्थ्य समस्या देखिएमा तुरुन्तै अस्पताल आउनुस – डा. थापा

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतना सम्बन्धी विषयमा कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर प्रजनन् स्वास्थ्य तथा मृगौला स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र म...

  • म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित

    बेनी । म्याग्दीका निर्माण व्यवसायी नारायण जिसी नेकपा एमालेनिकट नेपाल निर्माण उद्योग परिषद् गण्डकी प्रदेशको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न एमालेसम्बद्ध निर्माण व्यवसायीहरुको छाता सङ्गठन नेपाल निर्माण उद्योग परिषदको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट जिसी उपाध्यक्ष निर्वाचित हुनुभएको हो । सा...

  • एक लाख पुरस्कार राशीको ‘देविस्थान कप’ फुटबल प्रतियोगिता हुँदै

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकमा एक लाख पुरस्कार राशीको १४औं देविस्थान कप महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजया दशमीको अवरमा न्यु देविस्थान युथ क्लबको आयोजनामा आगामी अशोज २९ गतेदेखि कार्तिक ५ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । खेल संयोजक सुवास पुनक...

  • अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगिता, कुहुँकी हिरा किसान प्रथम

    बेनी । महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा तिजसम्बन्धी विशेष कार्यक्रमहरुले प्राथमिकता पाउँदै गएका छन् । यसैक्रममा मङ्गलवारम्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको आयोजनामा खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न भएको छ । समृद्ध नेपाल, सुखी नेप...

  • फापरखेत पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन प्रारम्भिक अध्ययन (तस्बिर/भिडिओ)

    बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तर्गत पर्ने बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि प्रारम्भिक अध्ययन भएको छ ।  फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि  मङ्गलवार प्रस्तावित ठाउँको स्थलगत अनुगमन गरिएको छ । जिल...

  • बागलुङको तिजगीत प्रतियोगितामा क्षत्री समाज म्याग्दी प्रथम

    बेनी ।महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर बागलुङमा आयोजित दोस्रो खुल्ला तिजगीत प्रतियोगिता–२०८१ मा क्षत्री समाज म्याग्दी प्रथम भएको छ । शनिवार र आइतबार बागलुङ बजारमा सम्पन्न तिजगीत प्रतियोगितामा कुल सहभागी ३० टिमलाई हराउँदै क्षत्री समाज म्याग्दीले उपाधि जितेको हो । उक्त प्रतियोगितामा डनसाइड एकेडेमी ...