• ठगहरूको बिगबिगी भएको समाजमा सरल ढंगले अघि बढ्न सकिन्न : अध्यक्ष भट्टराई

    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताउनुभएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिका निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्ने बताउनुभयो । ...

  • म्याग्दी होटल तथा रेष्टुरेन्ट संघको अध्यक्षमा थापा मगर

    बेनी । म्याग्दी होटल तथा रेष्टुरेन्ट संघको अध्यक्षमा ललिन्द्र थापा मगर चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न ११ औं साधारण सभा तथा ६ औं अधिवेशनबाट थापा मगर निर्विरोध अध्यक्ष चयन हुनुभएको हो । शनिवार बेनी नगरपालिका-४,स्थित सोतामा सम्पन्न अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्ष-सरोज थापा,उपाध्यक्ष-अमृत सापकोटा ,सचिब-इश्...

  • म्याग्दी जेसीज सदस्यलाइ एक लाखको दुर्घटना बीमा

    बेनी ।म्याग्दी जेसीजद्वारा  शनिबार शिखर इन्स्योरेन्स बेनी शाखाको सहयोगमा सदस्य दुर्घटना बिमाको पोलिसि सदस्यहरुलाई हस्तान्तरण गरिएको छ । म्याग्दी जेसीजका शाखा अध्यक्ष बिनोद घर्तीको अध्यक्षता, म्याग्दी जेसिजका पुर्व अध्यक्ष खम थापा मगरको प्रमुख आतिथ्यता, पुर्व अध्यक्ष बिरेन्द्र श्रेष्ठको बिशिस्ट आतिथ्यता, पुर्व अध्यक्ष त...

  • ‘तरुण कप ’ भलिबल प्रतियोगिताको तयारी तीब्र , दुवै प्रथम पुरस्कारको प्रायोजनमा नेपाली कांग्रेस म्याग्दी–काठमाडौं सम्पर्क समिति

    बेनी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा सञ्चालन हुन गइरहेको तरुण कप भलिबल प्रतियोगिता– २०८१को तयारी तीब्र पारिएको छ ।म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ७,८ र ९ गते मालिका गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय...

  • मोना कतारको अध्यक्षमा भण्डारी

    बेनी । रोजगारी ,व्यवसायी लगायत विभिन्न सिलसिलामा कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)कतारको अध्यक्षमा बाबुराम भण्डारी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभा तथा २२ औं वार्षिकोत्सवबाट भण्डारी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष भण्डारीको घर ज...

  • अन्नपूर्ण गाउँपालिकाद्धारा विद्यालयलाई सूचना प्रबिधिका सामाग्री वितरण

    बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गरेको छ । हरेक शुक्रबारका दिन विद्यार्थीहरुलाई सूचना प्रबिधीका सामग्रीको प्रयोगबाट सिकाई र अतिरिक्त क्रियाकलापमा सहभागी बनाउन थालिएको हो ।विद्यार्थीलाई स्वअध्ययन गराई सिकाईमा आत्मनिर्भर...

  • म्याग्दीका पत्रकार खत्रीलाई त्रिभुवन–अनिल स्मृति पत्रकारिता पुरस्कार

    बेनी । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको पोखरामा सोमबार भएको तेस्रो अधिवेशनको उद्घाटनका अवसरमा खत्री र गोरखाका अस्मिता सिम्खडालाई पुरस्कृत तथा दिवंगत चार जना पत्रकारका परिवारलाई मरणोप्रान्त सम्मान वितरण गरिएको थियो । २०७९ माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा परि दिवंगत भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रि...

  • झाडी फाडेर सुन्तला बगान

    म्याग्दी । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन(बन्दाबन्दी) का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ ,दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किन...

  • म्याग्दीमा चार हजार ७ सय बढी किशोरीलाई एचपिभी खोप लगाउन सुरु

    बेनी । म्याग्दीमा चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउनका लागी माघ २२ देखि २९ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन गरेर एचपिभी खोप लगाउन सुरु गरिएको हो । जिल्लामा खोप लगाउनका लागि १०४ वटा विद्यालय र ३८ वटा स्वास्थ्य संस्...

  • प्रेस चौतारी म्याग्दीको अध्यक्ष पुनः बानियाँ

    बेनी । प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । मङ्गलवार सदरमुकाम बेनीमा सम्पन्न प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा आयोजित छैठौं अधिवेशनबाट बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा देवी जिसी र मनु थापा, सचिव अमित विश्वकर्मा, उप...