काठमाडौँ । एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ । तीन दिनदेखि जारी प्रथम विधान अधिवेशनले तीनवटा आयोगलाई भने शक्तिशाली बनाएको हो । अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् । यी आयोग केन्द्रमा मात्र रहनेछन् । यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्त...
म्याग्दी न्युज संवाददाता
-
-
अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई पार्टीको केन्द्रीय सदस्य बनाउने प्रचण्डको आश्वासन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित अध्यक्षका दाबेदारहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिनुभएको छ । अखिल क्रान्तिकारीका नेताहरुसँग आज बिहान खुमलटारस्थित निवासमा भएको भेटमा प्रचण्डले पञ्चा सिंहलाई संगठनको अध्यक्ष बनाउने र अन्य दाबेदा...
-
इन्धनको भाउ आकाशिएसँगै विश्वका ठूला अर्थतन्त्र तनावमा
काठमाडौं । कोरोना महामारीबाट थलाथला परेको विश्व अर्थतन्त्रसामु नयाँ संकट देखिन थालेको छ । महामारीको असरबाट तंग्रिने प्रयास गरिरहेका मुलुकसामु अघिल्लो हप्ता एउटा नयाँ संकट देखा पर्यो । विश्व बजारमा कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य आकाशिन थालेपछि यस्तो संकट देखा परेको हो । अघिल्लो हप्ता कच्चा तेलको मूल्य ब...
-
एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो
काठमाडौं । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो । समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले ...
-
कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित
कैलाली । नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन । क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ हुँदा कैलालीको वडा अधिवेशन गर्न पनि ढिलाइ भएको जनाइएको छ। प्रदेशका सबै नौ जिल्लामध्ये आठ जिल्लाका ७५ पालिक...
-
१० जिल्लाका सिडिओ फेरिए
काठमाडौं । गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । शुक्रबार नै सिडिओहरुको सरुवा गर्ने निर्णय भएको भएपनि औपचारिक जानकारी दिएको छैन । गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार, १० जना सिडिओको काज सरुवा भएका छन् । नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक रहेका सहसचि...
-
ड्रग्स केसमा फसे शाहरुखका छोरा आर्यन, अनुसन्धान शुरु
एजेन्सी । भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिन...
-
करेन्ट लागेर हात्तीको मृत्यु
काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेन्ट लागेर मरेको पुष्टि गरेको छ । आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करे...
-
अखिल क्रान्तिकारीको अध्यक्षमा दावेदार ५ जना माओवादीको केन्द्रीय सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्षमा दावी गरेर नपाएका ५ जना विद्यार्थी नेता नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अनेरास्ववियुको अध्यक्षमा दावी गर्ने विद्यार्थी नेताहरुबीच आइतबार बिहान प्रचण्ड निवासमा भएको...
-
काठमाडौंलाई विराटनगरको १०५ रनको लक्ष्य
काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौं किङ्स इलेभनलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो । यसअघि निर्धारित समयमा टस हुन नस...