काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गर्नुभएको हो । संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुबै विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्र...
म्याग्दी न्युज संवाददाता
-
-
क्यानका उपाध्यक्ष र सचिवद्धारा पदबाट राजीनामा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोक नाथ प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले पदबाट राजीनामा दिनुभएको हो । ‘आजको मितिबाट हामी क्यानबाट अलग हुने निर्णय लिएका छौं । आजसम्मको सहयोगको लागि धन्यवाद’ प...
-
थप ११५७ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ४१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...
-
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी (तस्बिर/भिडिओ)
म्याग्दी। गण्डकी प्रदेशमा यस वर्ष हुने नवौैं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थालिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी फागुनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको हो ।परिषद्का बोर्ड सदस्य राजेश गुरुङले पहिलो चरणमा खेल पूर्वाधा...
-
कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताउनुभयो । सरकारले बजेट प्रतिस्थापन विधेयकको दफा ५९ मा चिकित्सक, कला...
-
परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्च अदालतमा कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपति समक्ष शपथ लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै रिट दर्ता गरेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार सोमबार नै अधिव...
-
थप ११५८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३ सय...
-
राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन)२०७८ खारेज गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ...
-
मुख्यमन्त्री शाक्यद्वारा बागमतीलाई साक्षर प्रदेश घोषणा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ...
-
थप १२८२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...