• गायक गगनको स्वरमा रहेको ‘कान्छिरे’ गीतको म्युजिक भिडिओमा लिया पुनको डेब्यु (भिडिओ)

    म्याग्दी। म्याग्देली गायक गगन पुनको स्वर र कलाकार लिया पुनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुन र गायिका एलिना चौहानको स्वरमा रहेको ‘कान्छिरे’ गीतलाई म्युजिक भिडियो सहित युटुब मार्फत बाहिर ल्याइएको हो । भिडिओ हेर्नुहोस् ... https://youtu.be/jEkumRkDwTE उक्त म्युजिक भिडियोमा लिया पुन (कृ...

  • कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय जिसी विजयी

    बेनी । नेपाली कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय झलक जिसी विजयी भएका छन् । सभापतिमा निर्वाचित रबिन्द्र कार्की प्यानलबाट सचिव पदमा उम्मेद्धारी दिनुभएका जिसी विजयी हुनुभएको हो । आइतबार भएको निर्वाचनमा सचिव पदका उम्मेद्धार रणबहादुर शाहीलाई पराजित गरेर जिसी विजयी हुनुभएको हो । विजयी हुनुभएका जिसीले ६७ मत प्राप्त गर्नुभएको ...

  • म्याग्दीमा कांग्रेस अधिवेशन : सभापति गर्बुजा पक्ष बलियो

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा शनिबार भएको पालिका अधिवेशनमा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ पक्ष बलियो देखिएको छ । जिल्लामा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । ६ वटै पालिकामा आएको परिणाम अनुसार जिल्ला सभापति गर्बुजा  बलियो देखिनुभएकाे हाे । अन्नपुर्ण गाउँपालिका र बेनी नगरपाल...

  • काँग्रेस बेनी नगरपालिकाको सभापतिमा कार्की विजयी

    बेनी । नेपाली काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रबिन्द्र ‘रबी ’ कार्की विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा सभापति पदमा कार्की निर्वाचित हुनुभएको छ ।सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भयो भने बोगटीले ६८ मत ल्याउनु भएको छ ।मतदान अधिकृत केशवराज र...

  • कांग्रेस बेनी नगर अधिवेशन :मतदान सकियो ,मतपरिणाम आजै आउने

    बेनी । नेपाली कांग्रेस बेनी नगरपालिमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । आइतबार बिहान ११ :५ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । एक सय ६७ मत खसेको छ । नगरपालिकामा क्षेत्रीय प्रतिनिधि संख्या एक सय ७० जना रहेका छन् ।मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ । सभापतिका प्...

  • गण्डकीका मुख्यमन्त्री पोखरेल र इयु राजदूत नोना डेप्रेबीच भेट

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आवद्ध मुलुकहरुसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरुले पु¥याएको योगदानको स्मरण...

  • थप ८३४ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार २ सय ७९...

  • दुई महिनामै ४४ अर्बको निर्यात

    काठमाडौँ । भटमासको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी पुनः निर्यात गर्दा चालु आर्थिक वर्षको दुई महिनामै निर्यात ११५ प्रतिशतले बढेर ४४ अर्ब नाघेको छ । साउन र भदौ महिनामा ४४ अर्ब ३९ करोड ५ लाख ९१ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आवको सोही अवधिमा २० अर्ब ४४ करोड ३० लाख ६२ हजार रुपैयाँको निर्यात भए...

  • सेनिटरी प्याडमा भन्सार महशुल बढाइएको छैनः अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेनटरी प्याडमा भन्सार शुल्क नबढाएको दावी गर्नुभएको छ । सेनटरी प्याडमा भन्सार शुल्क बढाइएको भन्दै सरकारको चर्को आलोचना भएसँगै अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिनुभएको छ । अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयकमार्फत् भन्सार महशुल नबढाइएको स्पष्ट पार्नुभयो । उहाँले से...

  • काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा सुधार

    काठमाडौँ । भदौ मसान्तसम्म काठमाडौं महानगरपालिकाको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा केही सुधार भएको छ । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न ३४ शीर्षकमा नौ अर्ब आठ करोड ७० लाख १३ हजार रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकामा ९० करोड ३२ लाख ८५ हजार रूपैयाँ आम्दानी गर्न सफल भएको हो । जुन लक्ष्यको...