• काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा शेरपुजा

    म्याग्दी । नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा चयन हुनुभएको छ । शनिबार पालिका केन्द्र मौवाफाँटमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा सहित पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएको काँग्रेसले जनाएको छ । कार्यसमितिको उपसभापतिमा निरज भण्डारी ,केशव छन्त्याल...

  • भिम माविमा कक्षा ११ संचालन ,शिक्षा र व्यवस्थापन संकायको अध्यापन सुरु

    लिला पुर्जा बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ५ देविस्थान स्थित  भिम माविमा  कक्षा ११ अध्यापन सुरु भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच वडा अध्यक्ष पिपला बुढाले उद्घाटन गरेर शुभारम्भ भएको हो । साेही कार्यक्रममा   नव आगन्तुक शिक्षक तथा विद्यार्थीहरुलाई स्वागत गरिएकाे छ । उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष बुढ...

  • कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन

    बेनी ।नेपाली कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन सर्बसम्मत चयन हुनुभएको छ । शनिबार गाउँपालिकाको वडा नम्बर ६ स्तित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट निवर्तमान सभापति समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत दिवाकर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमितिको उपसभापतिमा बिरेन्द्र पुन र...

  • नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा पुन

    बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन सर्वसम्मत चयन हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका,...

  • थप ९५३ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३ सय ७...

  • काँंग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी हुनुभएको छ । क्याप्टेन तिलिजाले एक मतले विजयी भएको सहायक मतदान अधिकृत केदार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ म...

  • कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा मतदान सकियो

    बेनी । नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापति पदका लागि मतदान सकिएको छ । शनिबार दिउँसो करिब एक बजेदेखि सुरु भएको मतदान साढे तीन बजे सकिएको हो ।  एक सय १७ मत खसेको छ । गाउँपालिकाका सचिव सुजन बरुवालका अनुसार गाउँपालिमा क्षेत्रीय प्रतिनिधि संख्या एक सय २८ जना रहेका छन् । मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्न...

  • कांग्रेस म्याग्दीकाे गाउँ/नगर अधिवेशन आज : सहमतिमै नेतृत्व छनोट गर्ने प्रयास

    म्याग्दी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँपालिका र नगरपालिकाको अधिवेशन आज हुँदैछ । एक नगरपालिका र पाँच नगरपालिका रहेको म्याग्दीमा पनि अधिवेशन हुँदैछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व टुंग्याउन नेता तथा कार्यकर्ता विच भेटघाट र छलफल भइरहेको छ । केही पालिकामा शुक्रबार राति सहमतिमै नेतृत्व  टुंग्याइएको छ भने ...

  • कांग्रेस बेनी नगर अधिवेशन : रबिन्द्र कार्की नेतृत्वमा प्यानल घोषणा (तस्बिर र भिडिओ सहित)

    बेनी ।नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापतिमा युवा नेता रबिन्द्र कार्कीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ९ असोजमा हुने गाउँ÷नगर अधिवेशनका लागि कार्कीले आफ्नो नेतृत्वमा शुक्रबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गर्नुभएको हो । कार्की नेतृत्वको उपसभापत...

  • उद्योगपति तथा कवि वसन्त चौधरीलाई हृदयघात

    काठमाडौं । उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो । ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । रातोपाटीबाट...