जेनेभा। वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधवार जानकारी गराएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ । सङ्गठनले वायु प्रदूषणको ज...
म्याग्दी न्युज संवाददाता
-
-
माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट
बागलुङ । सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ। तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो। पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामना...
-
परमादेश सरकारले कार्यकर्ता पोस्नेगरी दसैँ खर्च बाँड्ने तयारी गरेको छ : ओली
नेपालगञ्ज । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनबाट बनेको वर्तमान सरकार राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकासविरोधी भएको आरोप लगाउनुभएको छ । बुधबार बाँकेको नेपालगञ्जमा भएको नेकपा एमाले बाँकेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएके हो । अध्यक्ष ओलीले अदालतको ...
-
रुपा सुनार प्रकरण : घरबेटी प्रधान धरौटीमा रिहा
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बुधबार एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए। जातीय विभेद तथा छुवाछुतजन्य कसु...
-
करिब १९ लाख नगदसहित १३ जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा केही महिला पनि रहेका छन् । पक्राउ प...
-
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खोल्ने तयारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जले अर्को सातादेखि जिप सफारी खुला गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी र वर्षासमेत कम भएको तथा व्यवसायीहरुले अनुरोध गरेका कारण जीप सफारी खोल्ने तयारी गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार असोज १२ गतेसम्म निकुञ्ज भित्र पर्यटकहरुका लागि जि...
-
आजै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आजसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लाई पूर्णता दिने काम बिहीबार...
-
एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताउनुभयो । 'केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भन्नुभयो । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पा...
-
कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको बताउनुभएको छ । १४ औं महाधिवेशनमा कार्यकर्ताले सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने उहाँको दाबी थियो। पर्वत कांग्रेसले निर्माण गरेको नवनिर्मित पार्टी कार्यालय भवनको भर्चुअल माध्यमबाट ...
-
डायलाइसिस मेसिन थप्ने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न सरकारलाई निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मिर्गौला पीडितको समस्यालाई गम्भीरताका साथ लिँदै डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गरी सहज रुपमा सेवा दिन...