अमित बिश्वकर्मा म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालीका –३, दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एबँ पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो । आर्थिक बर्ष २०७७÷०७८ मा अन्नपुर्ण गाउँपालीकाबाट बिनियो...
अमित बिश्वकर्मा
-
-
धौलागिरी अस्पतालले पोखरा रिफर गरेको गर्भवती महिलाको बेनी अस्पतालमा सफल शल्यक्रिया
बेनी । धौलागिरी अस्पताल बागलुङले पोखरा रिफर गरेको एक गर्भवती महिलाको बेनी अस्पतालमा शल्यक्रिया सफल भएको छ । बागलुङ नगरपालिका -८, सिँगाना घर भएकी २१ बर्षीय आरती मल्लले मंगलबार राती २ बजे बेनी अस्पतालमा छोरालाइ जन्म दिनुभएको हो । मल्लको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धौलागिरी अस्पतालले पोखरा रिफर गरेको थियो । ...
-
बाढी पहिरो पीडितका लागि शिक्षक महासंघ म्याग्दीद्वारा २ लाख सहयोग
बेनी । नेपाल शिक्षक महासंघ ,म्याग्दीले म्याग्दीका बाढी पहिरो प्रभावितहरुका लागि जिल्ला बिपद ब्यवस्थापन कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार महासंघका जिल्ला अध्यक्ष जयराम सुबेदीले कोषका संयोजक एबं प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । गत असार २५ गते राती ...
-
मंगला ४ को न्युखोला महेश सडक निर्माणमा स्थानीयबासीको सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालीका –४ बरंजाको महेश देखि न्युखोला जोड्ने मोटरबाटो निर्माण कार्यका लागि स्थानीयबासीबाट ४ लाख ५० हजार बढि आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका– ४ हाल पोखरा निवासी रुकमन्ड चोचाङ्गीले १ लाख ३ हजार ३ सय तेत्तीस रुपैयाँ , मंगला गाउँपालिका–४ हाल युके निबासी अमर बहादुर पुर्जाले १ लाख १...
-
आगोले पोलेर गम्भीर घाइते भएका ताकमका खत्रीको उपचारका लागी आर्थिक सहयोग
बेनी ।म्याग्दी जिल्ला धवलागिरी गाउँपालीका–७,ताकमका आगोले पोलेर गम्भीर घाइते भएका ६० बर्षिय तम बहादुर खत्री ( सुस्त मनस्थिति भएका )को उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । मिती २०७७ असार २८ गते आफ्नै घरमा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा ज्यानमा आगो सल्किएर खत्री गम्भीर घाइते हुनु भएको थियो । आर्थिक अ...
-
अन्धकारमा पहिरो प्रभावित क्षेत्रका बासिन्दा,जनजीवन कष्टकर
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिका- ६ र ७ का पहिरो प्रभावित क्षेत्रमा विद्युत र खानेपानीको समस्या उत्पन्न भएको छ । गत असार २५ गते रातिको पहिरोले विद्युतका पोल तथा खानेपानीका आयोजनाहरुलाइ क्षति पुर्याएपछी मर्मत हुन नसक्दा समस्य उत्पन्न भएको हो । १ हप्ता बढी विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियको दैनिकी...
-
म्याग्दीमा ५ बर्ष पछि दुधको मूल्य बढ्यो
बेनी । म्याग्दीमा बिहिबारदेखी दुधको मुल्यमा वृद्धी भएको छ । म्याग्दी दूध उत्पादक तथा डेरी ब्यवसायी समितिको असार २० गतेको बैठकको निर्णय अनुसार साउन १ गते देखि लागू हुने गरि दूध र दहिमा प्रती लिटर २० रुपैयाँ मूल्य बढाइएको हो । file photo वृद्धि भएपछि दुधको मूल्य १०० र दहिको मूल्य १२० रुपैयाँ भएको छ । करिब ५ बर्ष प...