• नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्ने शाहविरुद्ध ५ करोडको मुद्दा

    काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरेर राजस्व छली गर्ने पर्साका प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको हो । अभिनास इन्टरनेशनल प्रालिको सञ्चा...

  • फरार नौ प्रतिवादी पक्राउ

    कञ्चनपुर । विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ, भने केहीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छा...

  • बलात्कारीलाई सात वर्ष कैद फैसला

    बागलुङ । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । कैदसँगै वनले पीडित युवतीलाई ८० हजार ...

  • गैरकानुनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ

    काठमाडौं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानुनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने स...

  • दुबईबाट राइस कुकरमा सुन लुकाएर ल्याउने एक व्यक्ति पक्राउ

    काठमाडौँ । दुबईबाट राइस कुकरमा सुन लुकाएर ल्याएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेको छ ।उनलाई राइस कुकरमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो । मंगलबार राति १० बजे दुबईबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन् । उनले ल्याएको स...

  • कलाकारहरुको फेसबुक आइडी ह्याक गर्ने किशोर पक्राउ

    काठमाडौँ । फिल्म कलाकारहरुको फेसबुक आइडी ह्याक गर्दै रकम मागेको आरोपमा एक किशोर पक्राउ परेका छन् । कलाकार दीपाश्री निरौला र सरोज खनालको अकाउन्ट दुरूपयोग गर्ने १४ वर्षीय किशोरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरेको हो। किशोरलाई सोमबार पर्साबाट पक्राउ गरिएको साइबर ब्यूरोका...

  • गौरादहबाट नगदसहित ९ जुवाडे पक्राउ

    झापा । जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका– ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो । यसरी पक्राउ पर्नेमा गौरादह– २ का ३२ ...

  • सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल पक्राउ

    काठमाडौं । सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले वकिललाई पक्राउ गरेको छ । जिप्रका मकवानपुरले महानगरीय प्रहरी परिसर काठमाडौंसँग समन्वय गरेर अधिवक्ता बद्रीप्रसाद पौडेललाई काठमाडौंबाट पक्राउ गरेको हो । हेटौंडा उप–महानगरपालिका–४ मा ९ कठ्ठा ३ धुर जग्गामा रहेको कम्पनीको शेयर किर्ते कागजात बनाएर पौडेलले बेचेको आरोप छ । ...

  • ललितपुरबाट चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ

    काठमाडौं । ललितपुरबाट चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका –६ घर भई हाल ललितपुर–१२ मंगलबजार बस्ने ४८ वर्षीय राज कुमार सुनार छन् । पक्राउ परेका सुनार चैत १३ गते राति ललितपुर–१६ धौगलवजारस्थित माईकल शाक्यको मूर्ति बनाउने कारखानाबाट १६ वटा मूर्ति चोरी गरी फ...

  • नक्कली चालक उपस्थित गराउने संघका प्रतिनिधि पक्राउ

    सुनसरी । सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराइ सक्कली चालक भगाउने संघका दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ वर्षीय नेत्र प्रसाद पाठक रहेका छन् । पक्राउ परेका यी दुवै जना कोसी यातायात प्रालि इटहरीका सञ्चालक समितिका सदस्य रहेको खुल्न आएको छ । यही चैत्र १२ गते सुनस...