काठमाडौं ।श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सियारी गाउँपालिका-३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनिया रहेका छन् । बिहीबार बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा गनपतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जनाएको ...
अपराध
-
-
ललितपुरको सडकमा चितुवाको छाला फेला
काठमाडौं । ललितपुरको कुसुन्तीमा बेवारिसे अवस्थामा चितुवाको छाला फेला परेको छ । ललितपुर महानगरपालिका–१३ मा जेब्रा झोलामा प्याक गरेर छोडेको अवस्थामा चितुवाको छाला भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताउनुभयो । चितुवा शिकार गर्ने समूहले छाला झोलामा छाडेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी...
-
ललितपुरमा ९५ लाखको सुटकेश चोरी, चोरीमा संलग्न ५ पक्राउ
काठमाडौं । ललितपुरको हरिसिद्धिबाट ९५ लाखभन्दा बढी मूल्यको सुटकेश, ब्याग र ल्यापटपको झोला चोरी भएको छ । ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिबाट अनिरुद्र टिवरेवालले सञ्चालन गरेको अर्वन ओएसिस इन्टरप्राइजेजबाट अमेरिकन टुरिस्टर, सामसोनाइट र कामिलियन्ट ब्राण्डका सुटेकश चैत २३ मा चोरी भएको थियो । चोरीमा संलग्न ५ जनालाई पक्...
-
नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्ने शाहविरुद्ध ५ करोडको मुद्दा
काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरेर राजस्व छली गर्ने पर्साका प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको हो । अभिनास इन्टरनेशनल प्रालिको सञ्चा...
-
फरार नौ प्रतिवादी पक्राउ
कञ्चनपुर । विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ, भने केहीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छा...
-
बलात्कारीलाई सात वर्ष कैद फैसला
बागलुङ । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । कैदसँगै वनले पीडित युवतीलाई ८० हजार ...
-
गैरकानुनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ
काठमाडौं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानुनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने स...
-
दुबईबाट राइस कुकरमा सुन लुकाएर ल्याउने एक व्यक्ति पक्राउ
काठमाडौँ । दुबईबाट राइस कुकरमा सुन लुकाएर ल्याएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेको छ ।उनलाई राइस कुकरमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो । मंगलबार राति १० बजे दुबईबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन् । उनले ल्याएको स...
-
कलाकारहरुको फेसबुक आइडी ह्याक गर्ने किशोर पक्राउ
काठमाडौँ । फिल्म कलाकारहरुको फेसबुक आइडी ह्याक गर्दै रकम मागेको आरोपमा एक किशोर पक्राउ परेका छन् । कलाकार दीपाश्री निरौला र सरोज खनालको अकाउन्ट दुरूपयोग गर्ने १४ वर्षीय किशोरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरेको हो। किशोरलाई सोमबार पर्साबाट पक्राउ गरिएको साइबर ब्यूरोका...
-
गौरादहबाट नगदसहित ९ जुवाडे पक्राउ
झापा । जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका– ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो । यसरी पक्राउ पर्नेमा गौरादह– २ का ३२ ...
- « Previous Page
- 1
- …
- 98
- 99
- 100
- 101
- 102
- …
- 177
- Next Page »




















